घोरेपानी क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम

-प्रताप बानियाँ म्याग्दी, बैशाख १५ – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल...

उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन (फोटो फिचर)

म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटन...

गुर्जा–ढोरपाटन जोड्ने पदमार्ग निर्माण,पर्यटकको आगमन बढ्ने अपेक्षा

जिल्लाको अति विकट धौलागिरी गाउँपालिका–१ गुर्जाबाट छिमेकी जिल्ला बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रूघाचौर–ढोरपाटन पदमार्ग बनेको छ । स्थानीय र पर्यटकलाई लक्षित गरी .गाउँपालिका र स्थानीयबासीको जनश्रमदानमा घोरेटो बाटोको पहिलो चरणको काम सम्पन्न भएको वडा अध्यक्ष...

विश्वकै चर्चित पदमार्गको सिँडीमै मोटरबाटो,पर्यटकको खर्च घट्यो

संसारकै चर्चित पदमार्गमा ढुंगाले बनाइएको सिँडीमै मोटरबाटो ठोकिँदा पदयात्रामा रमाउने पर्यटकले बैकल्पिक मार्गको खोजी गर्न थालेका छन् । मनोरम दृष्य, ग्रामिण बस्ती, नेपालीको आत्मियता, कला, संस्कृति, विभिन्न जातजातीको भेषभुषाको अवलोकन गदैं यात्रा गर्न चाहने...

म्याग्दीको तातोपानी कुण्डको प्रचारप्रसारका निस्कियो टोली

बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक उपचार केन्द्र तातोपानीका बारेमा नेपालका विभिन्न जिल्लामा प्रचारप्रसाका लागि कुण्ड ब्यवस्थापन समितिको टोली मंगलबार भ्रमणमा निस्किएको छ । कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको नेतृत्वमा वडा अध्यक्ष गोविन्द प्रसाद...

गुर्जा र मुदीको सीमा क्षेत्रमा पर्ने तातोपानी कुण्डमा पूर्वाधार बनाइयो

धौलागिरि गाउँपालिका एक गुर्जा र ४ नम्बर वडा मुदीको सीमा क्षेत्रमा पर्ने खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । तातोपानीको संरक्षण र पर्यटन विकासका लागि गाउँपालिकाको आर्थिक...

पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल

म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनी बजारमा आउने आन्तरिक...

प्रचारप्रसार र पूर्वाधारको पर्खाइमा म्याग्दीका पाँचवटा पर्यटकीय स्थल

 प्रशस्तै पर्यटकीय सम्भावना रहेका प्राकृतिक सुन्दरता र जैविक विविधता,ऐतिहाँसिक र धार्मिक महत्वले युक्त म्याग्दीका पाँचवटा रमणीय स्थलहरु प्रचारप्रसार र पूर्वाधारको पर्खाइमा रहेका छन् । धौलागिरि गाउँपालिकाको ताकमकोट,मालिका गाउँपालिकाको भालेवास्ने ताल, बेनी नगरपालिका ५ को जगन्नाथ...

उत्कृष्ठ गन्तब्यहरु

पर्यटन समाचार